नेपालका अर्बपति विनोद चौधरीका छोरा वरुणको विवाहमा सलमान खानको उपस्थिति
नियोस्टफ्स
बैशाख २६ – वरुण चौधरीको गत शनिबार राजस्थानको जग मन्दिरमा भएको हाइ प्रोफाइल विवाहमा विभिन्न व्यक्तित्वको उपस्थती रह्यो ।
श्रीलङ्काका प्रधानमन्त्री रानिल विकरमेसिंघे, बलिउड सुपरस्टार सलमान खान, बलिउड अभिनेता शत्रुघ्न सिन्हा, भारतका चर्चित फेसन डिजाइनर जे.जे भालाया, रजनीकान्तकी श्रीमती र फिल्म निर्मातृ लथा, बंगलादेशका पूर्व राष्ट्रपति हुसैन मोहम्मद इर्साद, फिलिपिन्सका राजनीतिकर्मी फर्डिनान्ड मार्कोस, फोर्ब्सका सिइओ माइकल एस. पर्लिस, भारतीय राजनीतिज्ञ कम नाथ र दिग्भिजय सिंहले नेपालका बिजनेस टाइकुन बिनोद चौधरीका कान्छा छोरा र ज्वेलर राजकुमार तोङ्याकी छोरी अनुश्रीको विवाहमा उपस्थित भए ।
रिपोर्टका अनुसार सलमान आफ्ना दर्जनौं बडिगार्ड र पुलिस अधिकारीसहित केही मिनेटका लागि मात्र विवाहमा सरिक भए । उनले बेहुला बेहुलीलाई भेटेर त्यहाँबाट तत्काल फिर्ता भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण