मतदाता शिक्षा कार्यकर्तालाई निर्वाचन आयोगको कडा निर्देशन
मङ्गलबार, २६ वैशाख २०७४, १५ : ११
काठमाडौ, बैशाख २६–निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदाताहरुलाई निर्वाचन चिन्हबारे जानकारी दिन बैशाख २८ देखि ३० सम्म ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता र सव्यसेवक परिचालन गर्ने भएको छ ।
आयोगको मंगलबार बसेको बैठकले सवै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवक अनिवार्य उपस्थित भई मतदता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन समेत दिएको प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए ।
त्यस्तै आयोगले बैशाख २८, २९ र ३० गते सवै मतदान केन्द्रबाट मतदाताको परिचयपत्र वितरण गर्ने तयारी समेत गरेको जनाएको छ । नमुना मतपत्र समेत लिएका मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवकले मतदता परिचयपत्र लिन आउने मतदाताहरुलाई मतदान गर्ने सहि तरिका सिकाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण