खुसी बुवा र उनका सन्तानका मायालाग्दा २० तस्बिरहरु
मङ्गलबार, २६ वैशाख २०७४, १५ : १५
एजेन्सी
बैशाख २६ – बुवा बन्न सोचेजस्तो सजिलो छैन । नयाँ बुवाहरुका लागि यो यात्रा चुनौतीले भरिएको हुन्छ । युवा बुवाहरुलाई निन्द्राबिनाको रात, डायपर परिवर्तन गर्नुपर्ने झन्झट, एउटै किताब दोहोराएर पढ्नुपर्ने बाध्यताबारे थाहा हुँदैन । यति हुँदा हुँदै पनि उनीहरु खुसी हुन्छन् ।
ब्राइट साइडले खुसी बुवाका २० तस्बिरको संकलन गरेको छ जसले भर्खरै जीवनको सबैभन्दा अमूल्य उपहार पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण