गुण्डा नाइके चक्रे मिलन महाराजगन्जबाट पक्राउ
मङ्गलबार, २६ वैशाख २०७४, १८ : ०५
काठमाडौं, बैशाख २६– गुण्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) मंगलबार दिउँसो पक्राउ परेका छन् । चुनावी सुरक्षामा खलल पुर्याउन सक्ने सम्भावनालाई मध्यनजर राख्दै प्रहरीले उनलाई राजधानीको महाराजगन्जबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी छबिलाल जोशीले रातोपाटीलाई बताए ।
‘निर्वाचन सुरक्षालाई ख्याल गर्दै उनलाई पक्राउ गरिएको हो’, एसएसपी जोशीले भने।
उनलाई पक्राउ गर्न केहि दिनयता प्रहरी परिचालन गरिएको र आज दिउँसो महाराजगन्जमा भेटिएपछि नियन्त्रणमा लिइएको बताइएको छ ।
आइतबारमात्रै प्रहरीले अर्का गुण्डा नाइके दीपक मनाङेलाई पनि पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण