बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कैलालीको चौमालामा गोर्खाज फाईनान्स

बिहीबार, २८ वैशाख २०७४, २० : ५९
बिहीबार, २८ वैशाख २०७४
काठमाडौं, बैशाख २८ – गोर्खाज फाइनान्सले कैलालीको चौमालामा आफ्नो १२ औं शाखा संचालनमा ल्याएको छ । बिहिबार गौरीगंगा नगरपालिकाका प्रमुख श्री धर्मराज बिनाडी तथा गोर्खाज फाईनान्स लि.का अध्यक्ष महेन्द्रलाल राईले संयुक्त रुपमा उक्त शाखा कार्यालयको औपचारिक उद्घाटन गरे । हाल फाइनान्सको निक्षेप रु.३ अरब ५३ करोड, कर्जा रु. ३ अरब १५ करोड तथा चुक्ता पूंजी रु.५७ करोड ८६ लाख रहेकोमा २ बराबर १ अनुपातको हकप्रद शेयर निष्काशनको प्रकृयामा रहेको र उक्त हकप्रद शेयर जारी पश्चात फाइनान्सको चुक्ता पूंजी रु.८६ करोड ७९ लाख पुग्ने विज्ञप्तिमा जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप