UPDATE : भरतपुर महानगरमा मतगणना सुरु
सोमबार, ०१ जेठ २०७४, १७ : ४०
काठमाडौँ, जेठ १ -भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।
साढे चारबजेबाट मतगणना शुरु भएको हो ।
चितवनको भरतपुर महानगरपालिकामा प्रचलित निर्वाचन कानुन अनुसार मत गणना गर्ने सहमति भएपछि मतगणना शुरु भएको हो ।
भरपुर जिल्ला विकास समिति अगाडिको कभर्ड हलमा मतगणना सुरु भएको हो ।
भरतपुरमा कांग्रेस-माओवादी गठबन्धनका तर्फबाट रेणु दाहाल मेयरको उम्मेदवार छिन्।
भरतपुरलाई काँग्रेस माओवादी र एमालेले प्रतिष्ठाको विषय बनाएका छन् ।
दाहाल प्रधानमन्त्री प्रचण्डकी छोरी पनि हुन्।
चार प्रमुख महानगरमध्ये भरतपुर सर्वाधिक चासो राखिएको महानगर हो ।
भरतपुरमा ४९३ जना महिला उम्मेदवार रहेका छन् भने ४०१ पुरुष उम्मेदवार रहेका छन् ।
कुल मतदाता १ लाख ५० हजार २७४ रहेको निर्वाचन आयोगले जनाएको छ ।
मेयरका उम्मेदवार
माओवादी केन्द्रका रेणु दाहाल — ० मत एमालेका देवी ज्ञवाली — ० मत राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री तिमिल्सिना — ० मतउपमेयरका उम्मेदवार
नेपाली कांग्रेसका पार्वती शाह — ० मत एमाले दिव्य आचार्य — ० मत राष्ट्रिय प्रजातन्त्र पार्टीका रिना गुरुङ — ० मतखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण