UPDATE : काठमाडौं महानगरको गणनाः एमाले नै अगाडि, साझा पार्टी र विवेकशील पछिपछि, माअोवादी हरायो
सोमबार, ०१ जेठ २०७४, २२ : ४८
मेयरका उम्मेदवार
नेपाली कांग्रेसका राजुराज जोशी – १३५ मत
माओवादी केन्द्रका सर्वोत्तम डंगोल – ११ मत
एमालेका विद्यासुन्दर शाक्य – २१७ मत
साझा पार्टीका किशोर थापा – १४२ मत
विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना – ११० मत
नयाँ शक्ति/संघीय समाजवादी फोरमका पवित्र बज्राचार्य - १८ मत
उपमेयरका उम्मेदवार
नेपाली कांग्रेसका हरिप्रभा जोशी खड्गी — ४१ मत
माओवादी केन्द्रका सुशीला पौडेल — २ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ — २३ मत
साझा पार्टीका निरुपमा यादव — १२ मत
एमाले उपमेयर–४९
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण