काठमाडौंको चन्द्रागिरी नगरपालिकामा कांग्रेस अगाडि
सोमबार, ०१ जेठ २०७४, १३ : ४५
काठमाडौ, जेठ १ –काठमाडौको चन्द्रागिरी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । नगरपालिकाको १ र २ वडामा गणना भएको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार घनश्याम गिरिले ९५० मत ल्याएका छन् भने कांग्रेसकै उपमेयर इनिदरा श्रेष्ठले ७१९ मत ल्याएकी छन् त्यस्तै दोस्रोमा माओवादी केन्द्रका उम्मेदवार श्रीकृष्ण श्रेठ तथा उर्मिला रोकाले ५०५ र ५४१ मत ल्याएर दोस्रो स्थान बनाएका छन् । त्यस्तै एमालेका मेयर तथा उपमेयरका उम्मेदवार ४९५ र ५३४ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण