‘बर्थ फोटो कम्पिटिशन २०१७’ का शक्तिशाली ३२ तस्बिरहरु
सोमबार, ०१ जेठ २०७४, १४ : ३९
बोर्डपाण्डा डट कम
जेठ १ – द इन्टरनेशनल असोसिएशन अफ प्रोफेशनल बर्थ फोटोग्राफरले सन् २०१७ को बिजेता घोषणा गरिसकेको छ । उनीहरुको छनोटमा परेका तस्बिरहरुले नयाँ जीवनलाई यो संसारमा भित्र्याउनका लागि एक आमाको संघर्षलाई वर्णन गरेको छ भने त्यसलगत्तैको उल्लासलाई पनि दर्साउन खोजेको छ ।
यहाँ दिइएका थुप्रै तस्बिरहरु इन्टेन्स र ग्राफिक छन् त्यसकारण पाठकले आफ्नो विवेक पुर्याउन सल्लाह दिइन्छ । यद्यपी, यी तस्बिरहरु आफैंमा निकै शक्तिशाली छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण