बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सभागृहमा अचानक ढलिन् एक म्यादी प्रहरी

सोमबार, ०१ जेठ २०७४, १५ : १६
सोमबार, ०१ जेठ २०७४
काठमाडौं, जेठ १ – काठमाडौ महानगरपालिकाको मतगणनास्थलमा डिउटीमा खटिएकी एक महिला म्यादी प्रहरी अचानक बेहोस बनेर ढलेकी छन् । उनलाई उपचारका लागि अस्पतालतर्फ लगिएको छ । उनको परिचय खुलिसकेको छैन । लडेको ५ मिनेटपछि उनलाई प्रहरीको सहयोगमा अस्पतालतर्फ लगिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप