बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

जाजरकोटको वारेकोट गाउँपालिका–९ मा गौतम विजयी

सोमबार, ०१ जेठ २०७४, १५ : १७
सोमबार, ०१ जेठ २०७४

जाजरकोट, १ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत वारेकोट गाउँपालिका वडा नं ९ का अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शशिराम गौतम विजयी भएका छन् ।

सदस्यमा मनमाया बुढा दुई सय ४०, कुमारी नेपाली दुई सय ४३, धनबहादुर महतारा दुई सय ४५ र मनबहादुर नेपाली दुई सय ४५ मत प्राप्त गरी विजयी भएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप