बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचन आयोगले सार्वजनिक गर्यो मतपेटिका संकलन र मतगणनाको विवरण

सोमबार, ०१ जेठ २०७४, १५ : २३
सोमबार, ०१ जेठ २०७४
काठमाडौं, जेठ १– निर्वाचन आयोगले आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपेटिका संकलन र मतगणनाको विवरणबारे विवरण सार्वजनिक गरेको छ । आयोगले उपलब्ध गराएको २७ जिल्लाको विवरण अनुसार केहि स्थानीय तहको मतपेटिका संकलन गर्न बाँकी रहेको तथा केहिमा मतगणना सुरु हुन बाँकी रहेको उल्लेख छ । यस्तै बाँकी जिल्लाको विवरण पनि प्राप्त हुन बाँकी रहेको बताइएको छ । हेर्नुहोस् आयोगले उपलब्ध गराएको विवरण
मिति 2074 जेठ 1 गते 1 बजेसम्मको मतपेटिका संकलन मतगणनाको विवरण
सि.नं जिल्ला स्थानीय तहकोसंख्या मतपेटिका प्राप्ती मतगणना शुरु भएको तहसंख्या मतगणनाकोपरिणाम प्राप्तसंख्या
दोलखा 9 1 बाँकी अन्य सवै प्राप्तभयो 3 तहमा जारी  
रामेछाप 8 दुइओटा बाहेक अन्य प्राप्त 3 ओटाको शुरु रामेछापन.पा.,गोकुलगंगागा.पा., लिखुगा.पा.
सिन्धुली 9 सवै प्राप्त 1 मतगणना शुरु
काभ्रेपलान्चोक 13 आउने क्रम जारी भोलीसम्म पुरा हुने
सिन्धुपाल्चोक 12 सवै प्राप्त मतगणना सुरुहुदे क्रममा
रसुवा सवै प्राप्त मतगणना शुरु
नुवाकोट 12 सवै प्राप्त विदुरमा शुरु
धादिङ 13 सवै प्राप्त मतगणना शुरु
चितवन 7 सवै प्राप्त मतगणना शुरु
१० मकवानपुर 10 सवै प्राप्त मतगणना शुरु
११ भक्तपुर सवै प्राप्त 3 वटामा मतगणना शुरु
१२ ललितपुर 6 सवै प्राप्त सवैमा मतगणना सुरु
१३ काठमाण्डौ 11 सवै प्राप्त सवै ठाउँमा मतवणना शुरु
१४ गोरखा 11 दुइओटा बाहेक अन्य प्राप्त
१५ जाजरकोट 7 3 ओटामा मतपेटिका आउनबाँकी 2 ‌वटामा मतगणना सुरु
१६ लमजुङ 8 सवै प्राप्त
१७ तनहुँ 10 सवै प्राप्त दुईठाऊमा गणना शुरु अन्य 8 बजेबाट
१८ कास्की 5 सवै प्राप्त मतगणनाको तयारी
१९ मनाङ 4 पुरा भएको मतगणना सम्पन्न
२० मुस्ताङ 5 पुरा भएको 8 बजेबाट सुरु
२१ पर्वत 7 सवै प्राप्त मतगणनाको तयारी
२२ स्याङजा 11 सवै प्राप्त मतगणनाको तयारी
२३ म्याग्दी 6 1 बाँकी मतगणना शुरु
२४ वाग्लुङ 10 सवै प्राप्त 3 वटाको जारी
२५ नवलपरासी सवै प्राप्त 3 ठाँउमा मतगणना शुरु
२६ सल्यान 10 सवै प्राप्त ५ स्थानीय तहमा मतगणनातयारी अन्यमा सुरु
२७ डोल्पा 8 सवै प्राप्त
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप