चुनावको मौकामा लागुऔषध कारोवार गर्ने ५ जना पक्राउ
सोमबार, ०१ जेठ २०७४, १५ : २८
काठमाडौ, जेठ १ –स्थानीय चुनाको मौकामा शुरक्षा निकायको आँखा छलेर लागु औषध कारोवार गर्न खोज्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका निम पासाङ शेर्पा, काठमाडौंका विक्रम मिजार, सिन्धुपाल्चोकका मिङ्मार तामाङ, सिन्धुपाल्चोककै दावा डुन्डुप तामाङ र सिन्धुलीका आशिष कुमार स्याङतान रहेका छन् ।
लागु औषध कारोबारमा संलग्न ५ जनालाई गत २९ गते काठमाडौंको रत्नपार्कबाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।
उनिहरुको साथबाट प्रहरीले नियन्त्रीत लागु औषध बुप्रेनोर्फिन १५० एम्पुल, डाईजेपाम १५० एम्पुल र फेनारगन १५० एम्पुल गरी जम्मा ४५० एम्पुल बराम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण