टेलिकमको नाफा ११ अर्ब
सोमबार, ०१ जेठ २०७४, १५ : ४०
काठमाडौं, जेठ १–सरकारी स्वामित्वको दुरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकमले चालु आवको तेस्रो त्रैमासिक अवधीमा ११ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ नाफा गरेको छ । टेलिकमले पछिल्लो तीन महिना अवधीमा मात्र २ अर्ब ३ करोड रुपैयाँ नाफा गरेको छ । टेलिकमले ग्राक वढेको तथा आफ्नो सेवा प्रवाहवाट उल्लेख्य नाफा गरेको हो । टेलिकमले पछिल्लो समय आफ्नो सेवा थप आधुनिक वनाउँदै लगेपछि सेवाग्राही र आफ्नो नाफामा समेत उल्लेख्य नाफा गरेको छ । टेलिकमले केही समय अघि मात्र फोर जी समेत सुरु गरेको छ । यस्तै मुलुकका करिव ७५ वटै जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ । गमिण क्षेत्रसम्म टेलिकमको मोवाइल र इन्टरनेट सेवा प्रभावकारी छ । यस्तै, ल्याण्ड लाइन सेवा पनि प्रभावकारी छ । टेलिकमले जीएसएम तथा पोस्पेडका साथै, सीडीएमए लगायतका सेवा प्रदान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण