बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

हुप्सेकोटको एउटा वडामा कांग्रेसको प्यानल नै विजयी

सोमबार, ०१ जेठ २०७४, १५ : ५५
सोमबार, ०१ जेठ २०७४
नवलपरासी, जेठ १– नवलपरासीको पहाडी गाउँपालिका हुप्सेकोटमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । हुप्सेकोट गाउँपालिका १ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उमेदवार चित्रबहादुर कानुसहित पुरै प्यानल विजयी भएको छ । कानुले ८०३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका उमेदवार गनबहादुर सारुले ५८१ मत प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप