आइपीएलको पहिलो प्लेअफमा मुम्बई र पुणे भिड्दै
मङ्गलबार, ०२ जेठ २०७४, ०९ : २८
एजेन्सी
मुम्बई, जेठ २ – आइपीएलको १० औँ सिजनको प्लेअफ चरणको पहिलो खेलमा मुम्बई र पुणे भिड्दैछन् ।
पहिलो क्वालिफायर अन्तरगत आज राती मुम्बईमा खेल हुनेछ । विजेता टोलीले फाइनलमा आफ्नो स्थान पक्का गर्नेछ ।
दुई पटकको आइपीएल विजेता मुम्बई ह्याट्रिक गर्ने लक्ष्य साथ मैदानमा उत्रनेछ ।
यसअघि समूह चरणमा भएको खेलमा पुणेले दुवै पटक मुम्बईलाई हराएको थियो ।
तर, अंक तालिकामा भने १४ मध्ये १० खेल जित्दै मुम्बई शीर्ष स्थानमा रहन सफल भएको थियो ।
उता, अन्तिम खेलमा पञ्जाबलाई ९ विकेटले हराउँदै पुणेले दोस्रो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण