बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रहरी इन्सपेक्टरको अन्तिम नतिजा प्रकाशित (सूचिसहित)

सोमबार, ०१ जेठ २०७४, १७ : ५५
सोमबार, ०१ जेठ २०७४
काठमाडौं, जेठ १– प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर पदमा खुल्ला प्रतियोगिताद्वारा छनोट भएको उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयबाट २०७३ जेठ ५ गते प्रकाशित बिज्ञापन अनुसार दरखास्त दिई संचालन भएको अन्तरर्वार्ता परीक्षामा सहभागी भएका मुख्य तथा बैकल्पिक सूचीमा रहेका उम्मेदवारहरुको योग्यताक्रम अनुसारको अन्तिम नतिजा सोमबार प्रकाशित गरेको हो । अन्तिम नतिजामा उर्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारहरुले आवश्यक सम्पूर्ण कागजपत्र सहित जेठ ८ गते सोमबार ११ः०० बजे प्रहरी प्रधान कार्यालय, मानवस्रोत बिकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न प्रहरी हेड्क्वार्टरले आग्रह गरेको छ । को–को भए नयाँ ईन्सपेक्टर (सूचि)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप