बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

 फाटोवाल्क नेपालको १० औं वार्षिकोत्सवमा फाटो प्रर्दशनी हुने

सोमबार, ०१ जेठ २०७४, २० : ३१
सोमबार, ०१ जेठ २०७४
काठमाँडौं, जेठ १ – फोटोवाल्क नेपालले आफ्नो १० औँ वार्षिक उत्सवको अवसरमा चार दिने फाटो प्रदर्शनी हुने भएको छ । यही आँउदो जेठ ३ गते नेपाल आर्ट काउन्सिलमा चार दिने फोटो प्रर्दशनी हुन लागेको हो । फोटोवाल्क संस्थाले विगत १० वर्ष देखि निशुल्क रुपमा फोटोग्राफी संम्बन्धी बिभिन्न तालिमहरु प्रदान गर्दे आएको छ । यस फोटो प्रर्दशनीमा काठमाँडौको सुन्दरता झल्कने बिभिन्न फोटोहरु प्रर्दशनीमा राखिने छ साथै प्रर्दशनीको पहिलो दिन मैथली खाना र फोटो बुथको पनि आनन्द लिन सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप