बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

साँखुमा सुतली बम

सोमबार, ०१ जेठ २०७४, २१ : ३२
सोमबार, ०१ जेठ २०७४
साँखु, जेठ १ – काठमाडौँको साँखुस्थित शङ्खरापुर नगरपालिकाको मतगणनास्थल नजिकै आज दिउँसो फेला परेको सुतली बम निस्क्रय पारिएको छ । मतगणनास्थलको २०० मिटर अगाडि भेटिएको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले साँझ निस्क्रिय पारेको प्रहरीले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप