बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मतगणना सुस्त भएपछि आयोगले आवश्यक जनशक्ति थप्दै

सोमबार, ०१ जेठ २०७४, २२ : ४१
सोमबार, ०१ जेठ २०७४
काठमाडौं, जेठ १ –मत गणना निकै सुस्त भए पछि निर्वाचन आयोगले मत गणनाका लागि आवश्यक जनशक्ति थप्न लागेको छ ।   आयोगका अनुसार आवश्यक जनशक्ति थपेर पर्सिसम्म मतपरिमाण सार्वजनिक गरिसक्ने जनाएको छ । मत गणना निकै सुस्त भएको भन्दै जनशक्ति थप गर्न आयोग अघि सरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप