कालीकोटमा एमालेको अग्रता, कांग्रेस र माओवादी पछ्याउँदै
मङ्गलबार, ०२ जेठ २०७४, ०९ : २०
कालीकोट - खाँडाचक्र नगरपालिकाको प्रमुख पदको मतगणनामा आज विहान ६ बजे सम्म नेकपा एमालेका जसीप्रसाद पाण्डेले ४७२ मतले प्रथम प्राप्त गरेका छन्, भने सोही नगरपालिकाका नेपाली काँग्रेसका पदमबहादुर शाहीले ३९५ मत र नेकपा माओवादी केन्द्रका लक्ष्मीप्रसाद चौलागाईंले ३१३ मत प्राप्त गरेका छन् ।
पलाङ्ता र पचालझरना गाउँपालिकामा मतगणना सुरु भए नभएकोबारे टेलिफोन अवरुद्ध भएका कारण थाहा हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण