यस्तो छ : चितवनमा हालसम्मको मतपरिणाम
मङ्गलबार, ०२ जेठ २०७४, ०९ : ३९
चितवन - चितवन जिल्लाका स्थानीय निकायमा भएको मतगणनाको पछिल्लो विवरण यसप्रकार छ :
नगरपालिका, गाउँपालिका उम्मेदवारको नाम पार्टी प्राप्त गरेको मत
भरतपुर महानगरपालिका
प्रमुख देवीप्रसाद ज्ञवाली
रेणु दाहाल
बद्री तिमिल्सिना नेकपा एमाले
माओवादी केन्द्र
राप्रपा ४३१
४५१
३४
भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह
दिव्य शर्मा आचार्य
रिना गुरुङ नेपाली काँग्रेस
नेकपा एमाले
राप्रपा ४५४
३५७
४५
माडी नगरपालिका
प्रमुख खेमप्रसाद महतो
नारदमणि पौडेल
ठाकुरप्रसाद ढकाल
मदन पौडेल नेपाली काँग्रेस
नेकपा एमाले
माओवादी केन्द्र
राप्रपा २७१
१०३८
४३०
७९१
माडी नगरपालिका
उपप्रमुख शिवमाया भट्टराई
ताराकुमारी काजी महतो
सरिता महतो
मिना मल्ल महतो नेपाली काँग्रेस
नेकपा एमाले
माओवादी केन्द्र
राप्रपा ३०८
९९४
४१९
८१५
माडी वडा नं ८ अध्यक्ष कृष्णराज अधिकारी एमाले ५३२ (निर्वाचित)
माडी वडा नं ९ अध्यक्ष शिवहरी सुवेदी एमाले ४७३ (निर्वाचित)
इच्छाकामना गाउँपालिका
प्रमुख
नारायणप्रसादअधिकारी
प्रताप गुरुङ
गीता गुरुङ
नेकपा एमाले
माओवादी केन्द्र
नेपाली काँग्रेस १०४६
८७०
६४६
इच्छाकामना गाउँपालिका
उपप्रमुख जुना राजभण्डारी
सावित्री सिलवाल
किर्ती कुमार श्रेष्ठ नेकपा एमाले
माओवादी केन्द्र
नेपाली काँग्रेस १०५३
८५५
६५०
वडा नं १ को वडा अध्यक्ष नन्दलाल गिरी नेकपा एमाले ४१९ (निर्वाचित)
वडा नं २ को वडा पञ्चबहादुर प्रजा नेकपा एमाले ४५९ (निर्वाचित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण