राजपा नेपालको जिल्ला समिति गठन
मङ्गलबार, ०२ जेठ २०७४, ०९ : ४३
गाईघाट उदयपुर - उदयपुर जिल्लामा सोमबार भर्खरै मधेसवादी दलहरु मिलेर गठन भएको नयाँ पार्टी राष्ट्रिय जनता पार्टी राजपा नेपालको उदयपुर जिल्ला तदर्थ समिति गठन भएको छ ।
उदयपुर जिल्लामा सद्भावना पार्टी, तमलोपा पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकसहित तीन पार्टी मिलेर खुशीलाल ठाकुरको संयोजकत्वमा चार सदस्यीय राजपा नेपाल समिति गठन भएको राजपा नेपाल उदयपुरको नयाँ तदर्थ समितिका संयोजक खुशीलाल ठाकुरले बताए ।
राजपा नेपालका केन्द्रीय सचिव राहुल यादवको प्रमुख आतिथ्यमा राजपा नेपाल उदयपुर गठन गरिएको केन्द्रीय सचिव यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण