ललितपुर महानगरपालिका–३ मा एमालेका गोपाल महर्जन विजयी
मङ्गलबार, ०२ जेठ २०७४, १५ : ३८
काठमाडौं, जेठ २– ललितपुर महानगरपालिका बडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार गोपाल महर्जन १७०६ सहित विजयी भएका छन् ।
यस्तै निकटतम् प्रतिद्धन्द्धी कांग्रेसका ५२६ मत ल्याए भने ४६० मत ल्याएर माओवादी केन्द्र तेस्रो बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण