बागलुङ– १ र २ मा एमाले विजयी
मङ्गलबार, ०२ जेठ २०७४, १५ : ४७
बागलुङ, २ जेठ । बागलुङ नगरपालिका वडा नं १ र २ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् ।
वडा नं १ मा ५९९ मत ल्याएर अध्यक्षमा दुर्गाबहादुर बोहरा एमालेको समूह नै विजयी भएका छन् ।
यस्तै वडा नं २ मा पनि एमालेका जीवन आचार्य अध्यक्षमा विजयी बन्नुभएको छ । सदस्यमा भने तीन जना नेपाली काँग्रेसबाट र एक जना एमालेबाट विजयी बनेका छन् ।
वडा नं ३ को मतगणना अहिले जारी छ । पछिल्ला मत परिणामनुसार वडा नं ३ मा एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण