UPDATE: ललितपुरमा कांग्रेसलाई फेरि एमालेले उछिन्यो
मङ्गलबार, ०२ जेठ २०७४, १७ : ३९
ललितपुर, जेठ २– ललितपुर महानगरपालिकामा जारी मतगणनामा काग्रेसलाई फेरि एमालेले उछिनेको छ ।
एमालेका उम्मेदवारले ४९२६ मत पाएका छन्।
यस्तै नेपाली कांग्रेसका चिरीबाबु महर्जनले ४७४४ मत ल्याएका छन्।
कांग्रेस मेयर उम्मेदवार ४७४४
उपमेयर उम्मेदवार १९२३
एमाले मेयर उम्मेदवार ४९२६
माके मेयर उम्मेदवार १०७७
उपमेयर उम्मेदवार ९९५
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण