बागलुङ नगरपालिकाको पछिल्लो मतपरिणाम
मङ्गलबार, ०२ जेठ २०७४, १६ : १२
बागलुङ, जेठ २–बागलुङ नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार
नेकपा एमालेका मेयरका उम्मेदवार जनक पौडेल २१ सय ७८ मत
नेपाली काग्रेसबाट मेयरका उम्मेदवार बसन्त कुमार श्रेष्ठ १७ सय ७४ मत
उपमेयरका उम्मेदवार राप्रपाका सुरेन्द्र खड्का २२ सय १० मत
नेपाली काग्रेसका शकुन्तला शर्मा १४ सय ८१ मत प्राप्त गरेका छन् ।
अहिले बानपा ३ को मतगणना भइरहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार वडा ३ को वडा अध्यक्षमा राजमोको अग्रता रहेको छ ।
जस्मा वडाअध्यक्षका उम्मेदवार राजमोबाट लक्ष्मी बास्कोटाले ८ सय ७४ मत प्राप्त गरेकी छन । त्यस्तै नेपाली काग्रेसबाट जीतबहादुर कार्कीले ६ सय १४ मत प्राप्त गरेका छन । नेकपा माओबादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार रतन प्रसाद मलेपतिले ३ सय ९ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण