अब काठमाडौंको मतगणना ३ स्थानमा
मङ्गलबार, ०२ जेठ २०७४, १६ : १६
काठमाडौ, जेठ २– स्थानीय निकायको मत गणना अत्यन्त सुस्त भएको भन्दै गुनासो बढिरहेको वेला काटठमाडौ महानगरपालिकामा एकसाथ तीन स्थानमा मतगणना हुने भएको छ ।
मतगणनास्थलमा दिइएको जानकारी अनुसार काठमाडौ महानगरपालिकाका १,३२ र २ को मत गणना सुरु भैसकेको छ । यो सकेपछि पनि तीन–तीन वडाका दरले मत गणना गरिनेछ । अहिलेसम्म काठमाडौ महानगर वडानम्बर १ को १ हजार मत र ३२ को सय मत गणना गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण