ट्रेलरपूर्व नै सलमान खानको ‘ट्युबलाइट’ को रेकर्ड, इमोजी भयो भाइरल
एजेन्सी
जेठ १ – बलिउड स्टार सलमान खानको फिल्म ‘ट्युबलाइट’ आजकाल थुप्रै कारणले चर्चामा छन् । यसपटक अर्को एक खबर आएको छ कि ‘ट्युबलाइट’ बलिउडको पहिलो फिल्म बनेको छ जोसँग ट्वीटरमा आफ्नै इमोजी छ ।
सबैभन्दा पहिले फिल्मका निर्देशक कबिर खानले यसको जानकारी दिए । त्यसपछि सलमानले ट्वीट गर्दै भने, ‘ट्वीटरलाई फूल लाइट दिनेछ अब यो ट्युबलाइट इमोजी ।’
Happy to announce tht Tubelight becms the FIRST Bollywood film with its own character emoji #TubelightKiEid! @BeingSalmanKhan @TwitterIndia
— Kabir Khan (@kabirkhankk) May 16, 2017
.@kabirkhankk Twitter ko full light kar dega ab yeh #TubelightKiEid emoji! @TubelightKiEid @amarbutala @TwitterIndia https://t.co/4lsnGhXGaj
— Salman Khan (@BeingSalmanKhan) May 16, 2017
स्मरण रहोस्, इदको मौकामा २३ जूनमा रिलिज हुने ‘ट्युबलाइट’ लाई कबिर खानले निर्देशन गरेका छन् । कबिरसँग सलमानको यो तेस्रो फिल्म हो । योभन्दा पहिले जोडीले ‘एक था टाइगर’ र ‘बजरंगी भाइजान’ जस्ता फिल्ममा काम गरेका छन् ।
Another Record Of its own...#Tubelight gets its own emoji..FIRST EVER fr Hindi Cinema , Kmaal krte ho @BeingSalmanKhan @kabirkhankk ??✌ pic.twitter.com/uIVxuqNfku
— WE LOVE U SK :)) (@notorious_heart) May 16, 2017
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण