ललितपुर महानगरपालिका–४ मा एमालेको प्यानलै विजयी
मङ्गलबार, ०२ जेठ २०७४, १७ : ३९
ललितपुर, जेठ २–ललितपुर महानगरपालिका बडा नम्बर ४ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । मंगलबार साँझ सम्पन्न मतगणनाअनुसार एमालेका नारायण केसी ११७३ मतका साथ बडा अध्यक्षमा विजयी भए । यस्तै एमालेकै रामभक्त थापा १२२६, प्रकाश कार्की ११८०, एसिसा महर्जन १३११ र गायत्री बयलकोटीको १३३५ मतका साथ विजयी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण