मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

माओवादी केन्द्रले उपत्यकामा खाता खोल्यो

मङ्गलबार, ०२ जेठ २०७४, १८ : ०९
मङ्गलबार, ०२ जेठ २०७४
ललितपुर, जेठ २–उपत्यकामा माओवादी केन्द्रले खाता खोलेको छ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाकामा माओवादी केन्द्रका गोपीलाल स्याङतान विजयी भएका हुन् । यस्तै उपप्रमुखमा माओवादी केन्द्रकै निङ्मा लामा विजयी भएका छन् । यस्तै बडा नम्बर १ मा माओवादीका सन्तलाल लामा, २ मा माओवादीकै धु्रब घिमिरे विजयी भएका छन् । तीनमा नेकाका तिलक लामा, ४ मा कांग्रेसका तीर्थ घलान र ५ मा माओवादीका सुनिन्द्र तामाङ विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप