हीरक जयन्ती मनाउँदै प्रज्ञा–प्रतिष्ठान
शुक्रबार, ०५ जेठ २०७४, २० : ४६
काठमाडौँ, जेठ ५ – नेपाल प्रज्ञा–प्रतिष्ठानले हीरक जयन्तीका अवसरमा शनिबारदेखि ‘त्रिदिवसीय राष्ट्रिय वाङ्यमय सङ्गोष्ठी’ आयोजना गर्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने सङ्गोष्ठीमा साहित्यका विभिन्न विधा, दर्शन र नेपाल–भारत मैत्री सन्धि आदि विषयमा विमर्श हुने प्रतिष्ठानका सदस्य सचिव डा. जीवेन्द्रदेव गिरीले जानकारी दिए । विसं २०१४ मा सो प्रतिष्ठानको स्थापना भएको हो ।
कार्यक्रममा सहभागी हुन भारतका सिक्किम, दार्जिलिङ, सिलिगुढीलगायतबाट नेपालीभाषी साहित्यकार पनि नेपाल आउनेछन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण