पञ्चपुरी नगरपालिकामा कांग्रेस विजयी
शुक्रबार, ०५ जेठ २०७४, २१ : ०८
सुर्खेत, जेठ ५ – सुर्खेतको पञ्चपुरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
प्रमुखमा उपेन्द्रबहादुर थापाले पाँच हजार १३४ मत प्राप्त गर्नुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा९एमाले०का मनबहादुर विकले चार हजार ७३२ मत प्राप्त गर्नुभयो ।
उपप्रमुखमा कांग्रेसकी मुक्तिदेवी रेग्मी पुरीले पाँच हजार दुई सय चार मत प्राप्त गरी विजय हुनुभयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण