काठमाडौं महानगरपालिका २८ मा काँग्रेस विजयी
शुक्रबार, ०५ जेठ २०७४, २१ : ५०
काठमाडौं, जेठ ५– काठमाडौं महानगरपालिका वडा नम्बर २८ को अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका भाइराम खड्गी १२ सय ०६ मत प्राप्त गरी विजयी भएका हुन् ।
काठमाडौं महानगर १२ नम्बर वडामा काँग्रेसले अध्यक्षसहित चार सदस्य जितेको छ भने एक खुल्ला सदस्यमा एमाले विजयी भएको छ ।
महिला सदस्यमा कांग्रेसकी सुनिता तण्डुकार, दलित महिला सदस्यमा कांग्रेसकै ललिता कार्की, तथा खुल्ला सदस्यमा कांग्रेसका गौतमराज बहाक र एमालेका देवेन्द्र खड्गी विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण