‘युरोपियन युनियन फिल्म फेस्टिबल–२०१७’ सुरू
शुक्रबार, ०५ जेठ २०७४, २२ : ०६
काठमाडौँ, जेठ ५ – यहाँस्थित युरोपेली सङ्घको कार्यालयले आयोजना गरेको ‘युरोपियन युनियन फिल्म फेस्टिबल–२०१७’ आजदेखि सुरू भएको छ ।
कमलपोखरीस्थित कुमारी चलचित्र घरमा सुरू भएको महोत्सव चार दिनसम्म चल्ने छ । महोत्सवमा जर्मनी, डेनमार्क, स्पेन र फिनल्यान्डलगायत १४ देशका १६ चलचित्र प्रदर्शन गरिने युरोपेली सङ्घको कार्यालयका प्रेस तथा सूचना अधिकृत अम्बर मैनालीले जानकारी दिए ।
ती चलचित्र महिला, बालबालिका, मनोरञ्जन, श्रीमान्श्रीमतीको सम्बन्ध, खेलकुद आदिसँग सम्बन्धित छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण