शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

UPDATE : महानगर मतपरिणाम

शनिबार, ०६ जेठ २०७४, ०८ : ४४
शनिबार, ०६ जेठ २०७४
जेठ ६, काठमाडौं - चार महानगरपालिकाको पछिल्लो मतपरिणाम यस्तो छ : काठमाडौं महानगरपालिका मेयर उम्मेदवार: नेकपा एमाले १२९८२ नेपाली कांग्रेस ९८१२ उपमेयर उम्मेदवार: नेपाली कांग्रेस ११४०६ राप्रपा ६६८० ललितपुर महानगरपालिका मेयर उम्मेदवार: नेकपा एमाले १५०४१ नेपाली कांग्रेस १३२१६ उपमेयर उम्मेदवार: नेपाली कांग्रेस १००४० शोभा शाक्य ७४१९ भरतपुर महानगरपालिका मेयर उम्मेदवार: नेकपा एमाले १५१५५ माओवादी केन्द्र १४८०९ उपमेयर उम्मेदवार: नेपाली कांग्रेस १६८४९ नेकपा एमाले १२४६३ पोखरालेखनाथ महानगरपालिका मेयर उम्मेदवार: नेकपा एमाले १९९५१ नेपाली कंग्रेस १८२५० उपमेयर उम्मेदवार: नेकपा एमाले १८८१८ नेपाली कंग्रेस १७२५२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप