भरतपुर महानगरपालिका मतगणना विवाद सुल्झियो
शनिबार, ०६ जेठ २०७४, १० : १७
जेठ ६, काठमाडौं– विवादका कारण रोकिएको भरतपुर महानगरपालिकाको मतगणना शुरु हुने भएको छ । सर्वदलीय वैठकमा १० बुँदेसहमति भएपछि मतगणना शुरु गर्ने सहमति भएको हो ।
हिजो दलका प्रतिनीधि र निर्वाचन आयोगका कर्मचारीको मतगणना सख्याँ फरक परेपछि विवाद भएको थियो । हिजो गणना हुँदा हुँदै रोकिएको १० नम्वर वडाबाट मतगणना हुने बताइएको छ ।
हिजो विवाद भएका अन्य वडाका वारेमा सर्वदलीय कार्यदलले टुंगाउने सहमति भएको छ । सर्वदलीय कार्यदलले देखिएको समस्या हल गर्दै जाने बताइएको छ । १० नम्वर वडापछि २९, ११ वडापछि २८ वठा गरी दुईतिरबाट मतगणना गरिने सहमतिमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण