...जब ट्रम्पले हिलारी क्लिंटनलाई जर्बजस्ती अंगालो हाले (भिडियोसहित)
सिएनएन डट कम
जेठ ६ – फिलिप रेइन, हिलारी क्लिंटनका निकै करिबीले शुक्रबार एक भिडियो ट्वीटरमा पोष्ट गरेका छन् जसमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्बजस्ती हिलारीलाई अंगालो हाल्न खोजेको र हिलारी भने त्यसबाट बच्न खोजेको देखिन्छ । उक्त भिडियो गत सेप्टेम्बरमा यी दुईले विवादका लागि अभ्यास गरिरहेका बेला खिचिएको जानकारीमा उल्लेख छ ।
पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालका बेला तत्कालीन राष्ट्रिय सचिव हिलारीका लागि काम गर्ने रेइनले भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘ट्रम्पको नरुचाइएको अंगालोबाट बच्न सनिलो छैन । कहिलेकाँही यसको लागि अभ्यससमेत गर्न आवश्यक छ । डिबेट प्रिपरेसनको निकै रमाइलो क्षण (९/२४/१६) ।’
Not easy to avoid the unwanted Trump hug, sometimes it even takes practice...
A favorite moment from debate prep (9/24/16): pic.twitter.com/JAAHaqKFoa — Philippe Reines (@PhilippeReines) May 19, 2017
भिडियोमा देखे अनुसार ट्रम्प क्लिंटन भएठाउँ जान्छन् र उनलाई अंगालो हाल्न खोज्छन् । त्यतिबेला हिलारी पनि जिस्किँदै उनीबाट भाग्न खोज्छिन् । भिडियोमा अन्य मानिसहरुको हाँसो पनि सुन्न सकिन्छ ।
I burst out laughing when I saw this video this morning. Hope it brightens your day. https://t.co/CEcdoaQUuC
— Hillary Clinton (@HillaryClinton) May 19, 2017
भिडियोलाई हिलारी क्लिंटनले पनि ट्वीटरमा सार्वजनिक गरेकी छिन् । उनले शुक्रबार बेलुका भिडियो पोष्ट गर्दै लेखेकी छिन्, ‘आज बिहान यो भिडियो हेर्दा म मज्जाले हाँसो । यसले सायद तपाईंको दिन पनि खुसी तुल्याउनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण