शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राप्रपाले जितेपछि धुलिखेलमा राप्रपाको विजय जुलुस, १० तस्बिरमा हेर्नुहोस्

शनिबार, ०६ जेठ २०७४, १३ : ०३
शनिबार, ०६ जेठ २०७४
काभ्रे, जेठ ६– संसदको चौथो दल राप्रपाले बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा अपेक्षाकृत मत पाउन सकेन । राप्रपाले धादिङको एक गाउँपालिकाबाहेक अरु स्थानीय तह प्रमुखमा जित दर्ता नगरेपनि केहि स्थानीय तहका वडाहरु भने जितेको छ । यसैमध्ये धुलिखेल नगरपालिका बडा नम्बर ७ को अध्यक्षमा राप्रपाका रोमीप्रसाद व्यञ्जु विजयी भए । राप्रपाका व्यञ्जु विजयी भएसँगै सो पार्टीले निकालेको विजय जुलुसका १० तस्बिर हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप