दिँउसो २ बजेसम्म ५३०६९ मत गणना हुँदा काठमाडौंमा यस्तो देखियो अबस्था
शनिबार, ०६ जेठ २०७४, १४ : ०९
दिँउसो २ बजेसम्म ५३०६९ मत गणना हुँदा काठमाडौंमा एमालेको अग्रता कायमै छ । एमालेका मेयर उम्मेदवारले १७८७९ मत पाएका छन् । एमालेसँग गठबन्धनमा उपमेयर लडेका राप्रपाका उम्मेदवारले चाहीँ ९९६७ मत मात्र पाएका छन् ।
काँग्रेसका मेयर उम्मेदवारलाई ११९५१ मत खसेका छन् । काँग्रेसका उपमेयर १५६३२ मत पाएका छन् ।
विवेकशिलले मयेरमा ६९४९ मत पाएको छ । साँझा पार्टीले मेयरमा ५१८१ मत र उपमेयरमा ३३०७ मत पाएको छ । माओवादीको मयेरमा २०१७ र उमपेयर २६०७ मत आएको छ ।
काँग्रेस मेयर ११९५१
कउपमेयर १५६३२
एमाले मेयर १७८७९
राप्रपा उपमेयर ९९६७
विवेकशिल मयेर ६९४९
साँझा पाटी ५१८१
उमपेयर ३३०७
माओवादी मयेर २०१७
उमपेयर २६०७
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण