तोलामा ६ सय महंगियो सुन
आइतबार, २१ जेठ २०७४, ११ : ३३
काठमाडौं, जेठ २१–साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँ महंगो भएको छ । गत साताको शुक्रबार तोकिएको वजार भाउमा आज ६ रुपैयाँ मुल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको भाउ तोलाको ५५ हजार २ सय रुपैयाँ छ । गत साताको शुक्रबार तोलाको ५४ हजार ६ सय रुपैयाँ भाउ तोकिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा समेत भाउ उकालो लागेपछि क्रमश नेपालमा पनि सुनको भाउ वृद्धि भएको व्यवसायी जनाएका छन् ।
आज वजारमा चाँदी समेत तोलामा १० रुपैयाँ बढेको छ । गत शुक्रबार तोलाको ७ सय ६५ रुपैयाँमा कारोवार भएको चाँदी आज ७ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण