सचिवालयले आइतबारलाई बुधबार लेख्यो !
आइतबार, २१ जेठ २०७४, १२ : ३६
काठमाडौ, जेठ २१ – व्यवस्थापिका संसद सचिवालयले आज जारी गरेको संसद बैठकसम्बन्धि सुचना त्रुटिपुर्ण रहेको पाइएको छ । सचिवालयले संसद बैठकको समय परिवर्तन गरेर जारी गरेको सुचनामा आईतबार लेख्नुपर्नेमा बुधबार लेखिएको छ ।
सचिवालयले जारी गरेको सुचनामा २०७४ साल जेठ २१ गते बुधबार लेखिएको हो । कर्मचारीका असावधानीका कारण यस्तो गलत सुचना जारी गर्दा सांसदहरु नै भ्रममा पर्नुका साथै सर्वसाधारणले समेत सचिवालयका कर्मचारीको गैरजिम्मेवारीप्रति प्रश्न उठाउने मेसो मिलेको छ । सचिवालयका सहप्रवक्ता डिल्ली रिजालले कमजोरी भएको स्वीकार्दै सच्चाएर पुनः सुचना प्रकाशित गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण