प्रधानमन्त्री चुन्न एमालेको अड्को, ९ तस्बिरमा हेर्नुस् संसद भवन परिसरको चलहपहल
आइतबार, २१ जेठ २०७४, १३ : १९
काठमाडौं, जेठ २१– भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषमया निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेसँगै रुष्ट बनेको एमालेले संसद बैठक अबरुद्ध पार्ने तयारी गरेपछि आजको लागि तय गरिएको प्रधानमन्त्री चयन प्रक्रिया प्रभावित भएको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आइतबार ११ बजे बैठक बस्नुपर्ने थियो । तर बैठक तीन बजेसम्मको लागि स्थगित भएको छ ।
एमालेले भरतपुर प्रकरणमा आयोगले गरेको निर्णय नसच्चिएसम्म संसद चल्न नदिने तयारी गरेपछि संसद बैठकमा सहभागि हुन पुगेका सांसद नै अलमलमा परेका छन् ।
संसद बैठक सर्दै गर्दा संसद भवन परिसरमा सांसदहरुको उपस्थिति भने बाक्लै देखिन्छ । संसद भवन परिसरमा लिइएका केहि तस्बिर हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण