प्रभु क्यापिटलको हकप्रद शेयर जारी हुने
आइतबार, २१ जेठ २०७४, १३ : ३६
काठमाडौं, जेठ २१–प्रभु क्यापिटल लिमिटेडले संस्थाको पुँजी वृद्धि गरि २१ करोड पु¥याउन १ : २ को अनुपातमा हकप्रद शेयर जारी गर्ने तथा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने भएको छ । प्रभु क्यापिटलको शनिवार सम्पन्न साधारणसभावाट यो प्रस्ताव पारित भएको हो ।
सभामा कम्पनीको ५१ प्रतिशत शेयर प्रभु बैंक लिमिटेडले खरिद गरि प्रभु क्यापिटल लिमिटेडलाई विधिवत सहायक बनाएको घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण