शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राजधानीको बसुन्धारामा बसले युवतीलाई ठक्कर दियो, घटनास्थलमै मृत्यु

सोमबार, २२ जेठ २०७४, १८ : १४
सोमबार, २२ जेठ २०७४
काठमाडौं, जेठ २२– राजधानीको बसुन्धारामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । जेब्राक्रसिङ नजिकैबाट सडक पार गर्ने क्रममा सोमबार बिहान  सुनसरीकी २३ वर्षीया रजिना चौधरीलाई ना४ ख ४२६२ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मुत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ । प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप