प्रहरी सहायक निरीक्षकको नतिजा प्रकाशित, को–को उत्तीर्ण भए ? (सूचिसहित)
सोमबार, २२ जेठ २०७४, १७ : ५१
काठमाडौं, जेठ २२– प्रहरी प्रधान कार्यालयले २०७३ साउन ३० गते प्रकाशन गरेको विज्ञापन अनुसार लिखित परीक्षा तथा अन्तर्वार्तामा उत्तीर्ण भएका प्रहरी सहायक निरीक्षक (असई)को नतिजा प्रकाशन भएको छ ।
अन्तिम नतिजामा कुल ४४२ जना उत्तीर्ण भएको प्रहरी प्रधान कार्यालय भर्ना तथा छनौट शाखाले जनाएको छ ।
भर्ना तथा छनौट शाखाका अनुसार खुल्लातर्फ ४४२, पिडछिएको क्षेत्रतर्फ ४, दलित समूहतर्फ ६, महिला २ मधेशी २२ र आदिबासी जनजातीतर्फ २६ जना उम्मेद्वारहरु उत्तर्ण भएका छन् ।
अन्तर्वार्ता उत्तीर्ण गरेका उम्मेद्वारहरुलाई आवश्यक कागजात सहित आगामी असार १ गते प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण