अफगानिस्तानको एक गाउँमा झडपमा तेह्रको मृत्यु
सोमबार, २२ जेठ २०७४, १७ : ३२
कुन्दुज (अफगानिस्तान), जेठ २२ – अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा अवस्थित एक जाँच चौकीमा तालिवान आतङककारी समूह र सुरक्षाबलबीच भएको भडपमा परी १० आतङ्ककारी सहित १३ को मृत्यु भएको जिल्ला गभर्नर अमानु दिन क्युरिसीले बताएको छ ।
यस झडपमा तीन सुरक्षाकर्मीले पनि ज्यान गुमाउनु परेको छ ।
इमाम साहिब जिल्लामा आइतबार भीषण आक्रमणको योजना बनाएका तालिवान आतङ्ककारी समूह असफल भएका र उनीहरुले सुरु गरेका झडपमा परी उनकै १० लडाकू मारिनुको साथै अन्य आठजना घाइते भएका थिए ।
तालिवान आतङ्ककारी समूहले भने यस झडप र अवस्थाको कुनै टिप्पणी गरेका छैनन् । रासस/सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण