‘ब्ल्याक समर’ ट्रेलर रिलिज, चलचित्रमा – बदला, प्रेम र थ्रीलर कथा
सोमबार, २२ जेठ २०७४, १७ : ३९
काठमाडौं, जेठ २२ – मा निर्मित चलचित्र ‘ब्ल्याक समर’को अफिसियल ट्रेलर रिलिज भएको छ ।
एलबी सुब्बा निर्देशित रीमा विश्वकर्मा, रितेश चाम्स, अमिशा राई, जेसन लिङदेन, सपना श्रेष्ठ, दीपक गुरुङ लगायतको अभिनय छ । जुन २४ मा पहिलोपटक लन्डनमा रिलिज हुने सिनेमाले अमेरिकादेखि अष्ट्रेलियासम्मको फन्को मार्नेछ ।
चलचित्र बेलायतको ३७ थलोमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । अष्ट्रेलिया, अमेरिका, क्यानडा, दक्षिण कोरिया, हङकङ, बेल्जियम, ब्रुनाई, इजरायल र युएईमा चलचित्र रिलिज हुने जनाइएको छ ।
https://www.youtube.com/watch?v=O0c39duXeN4
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण