शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

समाचार प्रकाशित भएपछि आयोगले हटायो विवादास्पद भिडियो

सोमबार, २२ जेठ २०७४, १८ : १२
सोमबार, २२ जेठ २०७४

जेठ २१, काठमाडौं । हाँस्य कलाकार धुर्मुस सुन्तलीलाई प्रयोग गरेर मैथिली भाषामा निर्वाचन प्रचार सामग्री बनाएको निर्वाचन आयोगले यस सम्बन्धि समाचार प्रकाशित भएपछि उक्त भिडियो हटाएको छ ।

मधेसी कलाकार प्रयोग नगरेको, मैथली भाषा ठीक उच्चारण नगरेको, अनुहारमा कालो लगाएर अभिनय गरेको भन्दै तराईका विभिन्न ब्यक्तिहरुले सामाजिक सञ्जालमा आलोचना शूरु गरेपछि रातोपाटी अनलाइनमा समाचार प्रकाशित भएको थियो ।

आयोगले अहिले उक्त भिडियो हटाएको छ ।

यस्तो थियो समाचार

निर्वाचन आयोगले बनाएको विज्ञापन विवादमा तानियो (हेर्नुस् भिडियो)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप