शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रियल स्कुल अफ नेपाल को पहिलो क्षेत्रिय फाइनल सम्पन्न

सोमबार, २२ जेठ २०७४, १८ : ४६
सोमबार, २२ जेठ २०७४
काठमाडौं, जेठ २२ – रियल स्कूलअफ नेपाल २०१७ अन्तर्गत पहिलो क्षेत्रीय फाइनल पश्चिमाञ्चलको बुटवलमा यही जुन ५, २०१७ मा सम्पन्न भएको छ । यस प्रतियोगिताबाट विजयी विद्यालय पारामाउण्ट उच्च माध्यमिक इङ्गलिस बोर्डिङ्ग स्कूल घोषित भएको छ । विजयी विद्यालयका सहभागी विद्यार्थीहरु अचर्ना अर्याल, प्रस्तिकथापा, प्रविन खरेल, बिसुगुरुङ्ग, प्रजुना अधिकारी र अंकित राजकोटि हुन् ।  यी विजयी विद्यार्थीहरुले काठमाडौंमा सम्पन्नहुने रियल स्कूल अफ नेपाल २०१७ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै सिनियर समुह र जुनियर समुहका क्रियाकलापहरुको विजेताहरु यी हुन् : सिनियर समुहः एक्सटेम्पोरःसुदिप भुसाल, लुम्बिनीबोर्डिङ्ग स्कूल डान्सःप्रस्तिकथापा,पारामाउण्ट उच्चमाध्यमिकइङ्गलिस बोर्डिङ्ग स्कूल फुटबल जगलिङःप्रविन खरेल, पारामाउण्ट उच्चमाध्यमिकइङ्गलिस बोर्डिङ्ग स्कूल जुनियर समुहः पेन्टिङः सबिनाशाहा, एपेक्स स्कूल (थ्री) ३ मिनेट टु फेमःरुपा रौटार, दिपबोर्डिङ्ग उच्चमाध्यमिक स्कूल स्कोर द रियल गोलःअंकित राजकोटि, पारामाउण्ट उच्चमाध्यमिकइङ्गलिस बोर्डिङ्ग स्कूल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप